नियम
५ सहयोग गर्ने
ः (१) आयोगले शैक्षिक संस्थाहरुलाई खास कार्यक्रम सञ्चालन गर्न
आह्वान गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको कार्यक्रम सञ्चालन गर्ने शैक्षिक
संस्थालाई आयोगले आवश्यक सहयोग जुटाउन सक्नेछ ।