नियम
६. चीफ कन्जरभेटरको अधिकार

– चीफ कन्जरभेटरले हात्तीको सुव्यवस्थाको लागि आवश्यक ठानेको आदेश वा निर्देश कन्जरभेटरहरू वा हाकिमलाई दिन सक्नेछ ।। द्रष्टव्य – केही नेपाल कानून (संशोधन) ऐन, २०२४ द्वारा रूपान्तर भएका शब्दहरु ः “अफिसर” “अफिस” र “रिपोर्ट” को सट्टा “अधिकृत” “कार्यालय” र “प्रतिवेदन” ।