अनुसूची– १
(दफा २ को खण्ड (ख) सँग सम्बन्धित)
(क) सार्वजनिक संस्थानहरूको नामावली
(१) दुग्ध विकास संस्थान, लैनचौर, काठमाडौं ।
(२) जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, कोटेश्वर, काठमाडौं ।
(३) हेटौडा सिमेन्ट उद्योग लिमिटेड, सम्पर्क कार्यालय अनामनगर, काठमाडौं ।
(४) जनकपुर चुरोट कारखाना लिमिटेड, नयाँवानेश्वर, काठमाडौं ।
(५ं) नेपाल औषधि लिमिटेड, ववरमहल, काठमाडौं ।
(६) उदयपुर सिमेन्ट उद्योग लिमिटेड, सम्पर्क कार्यालय अनामनगर, काठमाडौं ।
(७) नेपाल ओरिण्ड म्याग्नेसाइट (प्रा.) लिमिटेड, वानेश्वर, काठमाडौं ।
(८) कृषि सामाग्री कम्पनी लिमिटेड, कुलेश्वर, काठमाडौं ।
(९) राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, कुलेश्वर, काठमाडौं ।
(१०) नेशनल टे«डिङ्ग लिमिटेड, टेकु, काठमाडौं ।
(११) नेपाल खाद्य संस्थान, भद्रकाली प्लाजा, काठमाडौं ।
(१२) नेपाल आयल निगम लिमिटेड, ववरमहल, काठमाडौं ।
(१३) दि–टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेड, ववरमहल, काठमाडौं ।
(१४) औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, वालाजु, काठमाडौं ।
(१५) नेशनल कन्स्ट्रक्शन कम्पनी नेपाल लिमिटेड, भद्रकाली प्लाजा, काठमाडौं ।
(१६) नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, वानेश्वर, काठमाडौं ।
(१७) नेपाल इञ्जिनियरिङ्ग कन्सल्टेन्सी सेवा केन्द्र लिमिटेड, बुद्धनगर, काठमाडौं ।
(१८) नेपाल वायुसेवा निगम, नयाँसडक गेट, काठमाडौं ।
(१९) राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेड, वालाजु, काठमाडौं ।
(२०) नेपाल नागरिक उड्डयन प्राधिकरण, ववरमहल, काठमाडौं ।
(२१) सांस्कृतिक संस्थान, जमल, काठमाडौं ।
(२२) गोरखापत्र संस्थान, धर्मपथ, काठमाडौं ।
(२३) जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी, भक्तपुर ।
(२४) नेपाल टेलिभिजन, सिंहदरवार, काठमाडौं ।
(२५) ग्रामीण आवास कम्पनी लिमिटेड, पुल्चोक, ललितपुर ।
(२६) नेपाल खानेपानी संस्थान, त्रिपुरेश्वर, काठमाडौं ।
(२७) नेपाल विद्युत प्राधिकरण, दरवारमार्ग, काठमाडौं ।
(२८) नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम), भद्रकालीप्लाजा, काठमाडौं ।
(२९) कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय, रामशाहपथ, काठमाडौं ।
(३०) राष्ट्रिय बीमा संस्थान, (जीवन÷निर्जीवन), रामशाहपथ, काठमाडौं ।
(३१) ल्क्ष्म्ऋ म्भखभयिऊभलत द्यबलप ीतम।, दरवारमार्ग, काठमाडौं ।
(३२) राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, रामशाहपथ, काठमाडौं ।
(३३) निक्षेप तथा कर्जा सुुरक्षण निगम लिमिटेड, टङ्गाल, काठमाडौं ।
(३४) नेपाल आवास विकास वित्त कम्पनी लिमिटेड, नयाँवानेश्वर, काठमाडौं ।
(३५) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, भद्रकाली प्लाजा, काठमाडौं ।
(३६) नागरिक लगानी कोष, पुतलीसडक, काठमाडौं ।
(३७) जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड, बबरमहल, काठमाडौ ।
(३८) गुठी संस्थान, काठमाडौं ।
(ख) विशेष ऐन अन्तर्गत स्थापित प्रतिष्ठान कर्मचारी सञ्चय कोष, पुल्चोक, ललितपुर ।