निर्माण कार्यको लागत अनुमान निकाल्ने तरिका
आइटम एकाई आइटमको जम्मा दररेट आइटमको जम्मा परिमाण आइटमको जम्मा खर्च
आइटम (१) (च) (ट) (च) x (ट)
आइटम (२) (छ) (ठ) (छ) x (ठ)
आइटम (३) (ज) (ड) (ज) x (ड)
इत्यादि
जोड . (व) . (च x ट + छ x ठ + ज x ड + ……………………………….)
वर्क चार्ट स्टाफ खर्च – (व) को २.५ प्रतिशतले . ०.०२५ x (त)
सानातिना अन्य खर्च – (व) को २.५ प्रतिशतले . ०.०२५ x (त)
जम्मा लगत इष्टिमेट अङ्क . १.०५ x (त)
नोट: बोलपत्रको अङ्कलाई तुलना गर्दा लगत अनुमान अङ्क (व) लाई मानिनु पर्छ ।
आइटमको जम्मा (कुल) दररेट निकाल्ने तरिका:
श्रमिकहरूको खर्च …………………………………………………..(क)
निर्माण सामग्रीको खर्च ………………………………………. (ख)
यान्त्रिक उपकरणको भाडा (तैल्य पदार्थ सहित) …………….. (ग)
वास्तविक दररेट (क + ख + ग) . (घ)
बोलपत्र दाताको ओभरहेड (घ को १५ प्र.श.) – ०.१५ x (ङ)
जम्मा दररेट (ङ) . १.१५ x (घ)
नोट: उपरोक्त अनुसार लागत अनुमान तयार गरिसकेपछि बजेट व्यवस्थापनको लागि आवश्यकतानुसार जम्मा लागत अनुमानमा मूल्य समायोजन कन्टिन्जेन्सि वापत १० प्रतिशतले, फिजिकल कन्टिन्जेन्सि वापत १० प्रतिशतले र मूल्य अभिवृद्वि कर रकम समेत थप गरी लागत अनुमान कायम गर्नु पर्नेछ ।