राजस्व न्यायाधिकरण ……………………
१. अध्यक्ष श्री ………………
२. सदस्य श्री ………………
३. सदस्य श्री ………………
बाट भएको
फैसला
संवत् २० ……………… को, पहिला पुनरावेदन नं ………………
मुद्दाः फैलाना
……………………………………………………… वादी/प्रतिवादी पुनरावेदक
विरुद्ध
……………………………………………………….. वादी/प्रतिवादी प्रत्यर्थी
यसमा ………………
तपसिल
सदस्यले बोलेर लेखाउनु भएबमोजिम यस ठाउँमा मिति सहितको पूरा नाउँको फैलानाले टिपेको । दस्तखत हुनु पर्छ ।
न्यायाधिकरणको छाप सदस्यले बोलेर लेखाउनु भएको फैसलामा मात्र लेख्ने र सो लेख्नेले त्यसमा छोटकरी नाउँको सही गर्ने ।