अनुसूची १०
(नियम १४ को उपनियम (५) सँग सम्बन्धित)
अनुसूची–१०
(नियम १४ को उपनियम (५) सँग सम्बन्धित)
निर्वाचन आयोग
निर्वाचन अधिकृतको कार्यालय
…………………….. जिल्ला
……………………..गाउँपालिका÷नगरपालिका÷जिल्ला समन्वय समिति उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएको सूचना …………………….. गाउँपालिका÷नगरपालिका वडा नं. ….. ÷गाउँ कार्यपालिका÷नगर कार्यपालिका÷जिल्ला समन्वय समितिको अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷ उपप्रमुख÷वडाध्यक्ष÷सदस्य÷ महिला सदस्य÷दलित महिला सदस्य÷दलित वा अल्पसङ्ख्यक सदस्य पदको निर्वाचनमा उम्मेदवार कायम भएका उम्मेदवारलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ को उपदफा (६) र (७) बमोजिम देहायका निर्वाचन चिन्ह प्रदान गरिएको छ ः–