वैदेशिक रोजगारमा जान चाहने व्यक्तिले पेश गर्ने निवेदनको ढाँचा
श्री सञ्चालकज्यू,
………………….. ।
महोदय,
म वैदेशिक रोजगारमा जान इच्छुक भएकोले वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक
रोजगार नियमावली, २०६४ बमोजिम देहायको विवरण सहित यो निवेदन पेश गरेको छु ः–
(१) रोजगारदाता संस्थाको नाम ः
(२) जान चाहेको मुलुक ः
(३) काम गर्न चाहेको पदको वर्गीकरण ः उच्च दक्ष ÷ दक्ष ÷ अर्धदक्ष ÷ अदक्ष
(४) काम गर्न चाहेको पदको नाम ः
(५) सार्वजनिक सूचना प्रकाशन भएको पत्रिकाको नाम र मिति ः
(६) सीपमूलक तालिम लिएको संस्थाको नाम ः
(७) सार्वजनिक सूचनामा उल्लेख भए बमोजिम कामदारले प्राप्त गर्ने न्यूनतम मासिक
पारिश्रमिक ः
(८) कामदारको वैयक्तिक विवरण ः
(क) कामदारको नाम, थर ः
(ख) बाबु÷आमाको नाम, थर ः
(ग) ठेगाना ः
(अ) स्थायी ः (आ) अस्थायी ः
जिल्ला ः जिल्लाः
गा.वि.स.ः÷न.पा.ः गा.वि.स.ः÷न.पा.ः
वडा नं ः वडा नं ः
टेलिफोन नं ः टेलिफोन नं ः
इमेल ः
(घ) जन्म मिति ः
(ङ) धर्मः
(च) नागरिकता ÷ राहदानी नं. ः
(छ) उचाईः ः फिट इन्च तौलः केजी
(ज) विवाहित भए पति वा पत्नीको नाम र उमेर ः
(झ) छोराछोरीको संख्याः
(ञ) बोल्न लेख्न सक्ने भाषाः
(१)
(२)
(३)
(ट) अन्य कुनै विशेष ज्ञान वा सीप ः
(९) शैक्षिक योग्यताको विवरण ः
प्राप्त उपाधि शैक्षिक संस्थाको नाम र ठेगाना
(क)
(ख)
(ग)
(घ)
(१०) तालिम सम्बन्धी विवरण ः
तालिम लिएको विषय अवधि तालिम दिने संस्थाको नाम र ठेगाना
(क)
(ख)
(ग)
(घ)
(११) अनुभवः
(१२) भवितव्य पर्दा सूचना दिनु पर्ने निकटतम व्यक्तिको नाम, ठेगाना र सम्पर्क नं. ः
(१३) इच्छाईएको व्यक्तिको,–
(क) नाम र थर ः
(ख) ठेगाना ः
(ग) नाता सम्बन्ध ः
माथि लेखिएको व्यहोरा ठीक दुरुस्त छ, झुट्टा ठहरे कानून बमोजिम सहँुला बुझाउँला ।
निवेदकको,–
दस्तखतः
नामः
मिति ः