अनुसूची १५
(नियम २१ को उपनियम (२) सँग सम्बन्धित)
अनुसूची–१५
(नियम २१ को उपनियम (२) सँग सम्बन्धित)
निर्वाचन आयोग
निर्वाचन अधिकृतको कार्यालय
…………………….. जिल्ला
……………….. गाउँपालिका÷नगरपालिका÷जिल्ला समन्वय समिति
……………. मतदान केन्द्र
नाम ढाँटी मतदान गर्न एकोमा परेको दावी विरोध सम्बन्धमा मतदान अधिकृतले गरेको निर्णय स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम २१ को उपनियम (१) बमोजिम परेको उजुरी उपर सोही नियमको उपनियम (२) बमोजिम प्रमाण बुझी निम्न बमोजिम निर्र्णय गरेको छु ।
(निर्णयको संक्षिप्त व्यहोरा) ……………………………………………………………………..
………………………………………………………………………………………………………………
मिति ः– ………………………….
समय ः– मतदान अधिकृत
स्थान ः–