अनुसूची
(नियम २१२ को उपनियम (१) सँग सम्बन्धित)
श्री महासचिव,
संघीय संसद ।
विषय :- अख्तियारी प्रदान गरेको सम्बन्धमा ।
नेपालको संविधानको धारा ८६ को उपधारा (३) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम राष्ट्रिय सभा सदस्यको पदावधि पहिलो पटक गोला प्रथाद्वारा कायम गर्न मिति …………… मा संघीय संसद सचिवालयमा हुने गोला प्रथाको कार्यमा काबु बाहिरको परिस्थिति परी म आफैँ उपस्थित हुन नसक्ने भएकोले मेरो तर्फबाट गोला झिक्ने कार्यको लागि माननीय सदस्य …………………………………….. लाई यो अख्तियारी दिई पठाएको छु । मेरो तर्फबाट मैले अख्तियारी दिएको सदस्यले गोला झिकी सो अनुसार कायम हुने मेरो पदावधिमा मेरो पूर्ण मञ्जुरी छ । सो सम्बन्धमा पछि कुनै उजुर गर्ने छैन ।
अख्तियारी पाउने सदस्यको,– अख्तियारी दिने सदस्यको,–
दस्तखत :-
 नाम :-
क्रमसंख्या :-
प्रदेश :-
मिति ;-
मिति :-
आज्ञाले,