अनुसूची १६
(नियम २४ को उपनियम (२) सँग सम्बन्धित)
अनुसूची–१६
(नियम २४ को उपनियम (२) सँग सम्बन्धित)
निर्वाचन आयोग
निर्वाचन अधिकृतको कार्यालय
…………………….. जिल्ला
…………………….. गाउँपालिका÷नगरपालिका÷जिल्ला समन्वय समिति पुन मतदान हुने सूचना ……………… जिल्लाको …………. गाउँपालिका÷नगरपालिका÷गाउँ कार्यपालिका÷नगर कार्यपालिका÷जिल्ला समन्वय समितिको निर्वाचनमा ………………… गाउँपालिका÷नगरपालिकाको वडा नं……… अन्तर्गत…………………… मतदान केन्द्रमा …………….. ……………… ……………………………………… ……………………………. कारणले मिति…………………….. को दिन………. बजे रद्द÷स्थगित गरिएकोमा मिति…………………….. को दिन……… बजेदेखि…….. बजेसम्म पुन मतदान हुने भएकोले जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
मिति ः– ……………………..
निर्वाचन अधिकृत