अनुसूची १८
(नियम २५ को उपनियम (२) सँग सम्बन्धित)

अनुसूची–१८
(नियम २५ को उपनियम (२) सँग सम्बन्धित)
निर्वाचन आयोग
निर्वाचन अधिकृतको कार्यालय
…………………….. जिल्ला

……………………. गाउँपालिका÷नगरपालिका÷जिल्ला समन्वय समिति …………………….. मतदान केन्द्र
मतगणना गरिने मिति र समय तोकेको सूचना …………………….. जिल्लाको………………… गाउँपालिका÷नगरपालिका वडा नं. ….. ÷गाउँ कार्यपालिका÷नगर कार्यपालिका÷जिल्ला समन्वय समितिको अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷ उपप्रमुख÷वडाध्यक्ष÷सदस्य÷महिला सदस्य÷दलित महिला सदस्य÷दलित वा अल्पसङ्ख्यक सदस्य पदको निर्वाचनको लागि भएको मतदानको मतगणना कार्य मिति…………………… को दिन………. बजेदेखि……….. स्थानमा शुरु हुन भएकोले यो सूचना प्रकाशन गरिएको छ । मतगणना गर्दा उम्मेदवारले मतगणना प्रतिनिधि राख्न चाहेमा मतगणना गर्ने स्थानमा आफ्नो प्रतिनिधि अनिवार्य रुपमा पठाउनु हुन समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ । मतगणना शुरु हुने समयभन्दा एक घण्टा पहिले नै उम्मेदवारको मतगणना प्रतिनिधि मतगणना गर्ने स्थानमा निर्वाचन अधिकृत समक्ष उपस्थित भइसक्नु पर्नेछ । मतगणना शुरु हुने समयभित्र उम्मेदवार वा निजको निर्वाचन
प्रतिनिधि वा मतगणना प्रतिनिधि उपस्थित नभएमा पनि मतगणना प्रारम्भ गरिने कुरा समेत यसै सूचनाद्वारा सबै उम्मेदवारहरुलाई जानकारी गराईएको छ ।

……………………..
निर्वाचन अधिकृत