(नियम ३ को उपनियम (१) को खण्ड (क) को उपखण्ड (१) संग सम्बन्धित)
क्रमसंख्या ………….. दर्ता नं. …………
नेपाल सरकारको ऋणपत्र (स्टक) दर्ता कार्यालय
…………….. प्रतिशत विकास ऋणपत्र, ……………. नेपाल राष्ट्र बैंक
रु. राष्ट्र ऋण विभाग
…………………..
धनीको दस्तखत परिचयको श्रोत ………………….
………………………………………………… बस्ने श्री ………………. …………………………. मिति ………………….. मा साँवाको भुक्तानी दिइने र मिति ……………………… देखि मिति ………………….. सम्म वार्षिक …………… प्रतिशतका दरले पाकेको अर्ध–वार्षिक ब्याजको भुक्तानी छ/छ महीनामा प्रत्येक ………………. गते तथा ………….. गतेमा दिइने गरी राष्ट्र ऋण ऐन, २०५९ बमोजिम नेपाल सरकारबाट उठाइएको विकास ऋणमध्ये रु. ……………….. अक्षरेपी…………………. ………………………..ऋणको दर्तावाला धनी हुनुहुन्छ भनी प्रमाणित गरिएको छ ।
विभागीय प्रमुख गभर्नर
राष्ट्र ऋण विभाग नेपाल राष्ट्र बैंक
निष्काशन मितिः
नामसारी।एकीकरण।खण्डीकरण मितिः
भुक्तानी दिइने कार्यालय
……………………..
…………………….
नामसारी फाराम
म/हामीहरु ………………………………… ले तपाई/तपाईहरु ……………………. लाई यो ऋणपत्रको साँवा रु. ……………………. (अक्षरेपी……………………………………) को हक खुशीराजीले बिक्री÷दान गरी यो नामसारीको लिखत गरिदिएको छु।छौं ।
इति सम्वत् ……………… साल …………. गते ……. रोज ……. शुभम् ।
नयां धनीको दस्तखत ……………………….. । साबिक धनीको दस्तखत ………………….
नाम र ठेगाना ……………………………… । नाम र ठेगाना …………………………..
……………………………………………… । …………………………………………..
माथि लेखिए बमोजिमको नामसारी लिखत मेरो सामुन्ने भएको ठीक साँचो हो ।
अधिकारीको दस्तखत
मितिः नामः
पदः
भुक्तानी लिएको भरपाई
यस ऋणपत्रको साँवा भुक्तानी बापत रु. …………………… (अक्षरेपी……………………. …………………………….) बुझिलिएँ।लियौं ।
जम्मा रु. ……………………………………
बुझिलिने धनीको दस्तखत ……………………
नाम …………………………………………
ठेगाना ……………………………………….
मितिः………………………………………..