(नियम ३ को उपनियम (१) को खण्ड (ख) को उपखण्ड (३) संग सम्बन्धित)
क्रमसंख्या ………….. दर्ता नं. …………
नेपाल सरकारको राष्ट्रिय बचतपत्र (प्रमिशरी नोट)
…………….. प्रतिशत राष्ट्रिय बचतपत्र …………….
रु.
…………………..
धनीको दस्तखत परिचयको श्रोत ……………………..
निष्काशन मितिः
श्री ……………………………………………………………………………………. बाट राष्ट्र ऋण ऐन, २०५९ बमोजिम नेपाल सरकारबाट उठाइएको राष्ट्रिय बचतपत्र मध्ये रु. …………………….. अक्षरेपी……………………………………………………. मात्र प्राप्त भएकोले निजलाई वा दरपीठ गरी दिएको व्यक्तिलाई सो बचतपत्रको भुक्तानी मिति ………………….. मा र सोको ब्याज भुक्तानी प्रत्येक छ/छ महिनामा दिने गरी यो प्रमिशरी नोट दिइएको छ ।
विभागीय प्रमुख गभर्नर
राष्ट्र ऋण विभाग नेपाल राष्ट्र बैंक
नामसारी/एकीकरण/खण्डीकरण मितिः