(नियम ३ को उपनियम (१) को खण्ड (ख) को उपखण्ड (१०) संग सम्बन्धित)
सि.नं. …………..
क्रमसंख्या ………….. दर्ता नं. …………
दोस्रो बजार संख्या ……………..
………….. प्रतिशत नेपाल सरकारको टेजरी बिल
रु.
भुक्तानी मितिः निष्काशन मितिः
यस टेजरी बिलका धनी श्री ………………………………………………….. वा निजले दरपीठ गरिदिएको व्यक्तिलाई नेपाल सरकारले नेपाल राष्ट्र बैंक मार्फत माथि उल्लेख भएको साँवा अक्षरेपी…………………………………………………………….. मात्र र ब्याज अक्षरेपी…………………………………………………………………. मात्र मिति ………………….. मा भुक्तानी दिनेछ ।
विभागीय प्रमुख गभर्नर
राष्ट्र ऋण विभाग नेपाल राष्ट्र बैंक