अनुसूची
(नियम ८८ को उपनियम (३) सँग सम्बन्धित)

नेपाल सरकार

…………………………. मन्त्रालय

……………………………… विभाग/कार्यालय

राशनको लागत अनुमान विवरण

राशन आवश्यक पर्ने कार्यालयः

कार्यालय रहेको स्थानः

सि.नं खाद्यान्नको विवरण राशनको किसिम/गुणस्तर एकाई परिमाण गत आ.व.को स्वीकृति दर ने.रा.बैंकको मूल्य सूची दर स्थानिय बजार दर सम्बन्धित कृषि उपजको मूल्य निर्धारण गर्ने सरकारी निकायको दर स्वीकृत लागत अनुमान कैफियत
प्रति एकाई दर कुल लागत अनुमान
                       

दस्तखतः

प्रमुख जिल्ला अधिकारीः

जिल्ला प्रशासन कार्यालयः