नियम १२
- प्रतिवेदनमाथि छलफल
(१) छानबिनबाट प्राप्त प्रतिवेदनका सम्बन्धमा थप स्पष्ट हुन वा थप छानबिन गर्न आवश्यक परेमा आयोगले सम्बन्धित विषयको विज्ञहरुलाई आमन्त्रण गरी विषयवस्तु उपर राय वा जानकारी लिन सक्नेछ ।
(२) छानबिन प्रतिवेदनमा उल्लिखित : विषयमा आयोगलाई थप प्रमाण वा साक्षी बुझ्ने सम्बन्धी/प्रक्रिया अगाडि बढाउने अधिकार हुनेछ ।
(३) आयोगले छानबिन प्रतिवेदनमा उल्लिखित विषयको सम्बन्धमा सर्वसाधारण, नागरिक र सरोकारवालाहरुको धारणा बुझ्न घटना भएको स्थानमा सरोकारवालाहरुबीच भेटघाट, 'छलफल तथा सरजमिन समेत गर्न सक्नेछ ।