नियम ८४
निकासा
स्वीकृत बजेटमा परेका प्रत्येक रकमबाट नियमानुसार खर्च गर्नको निमित्त एक कलममा बढीमा १० हजार रुपैयाँको निकासा सचिवले दिन सक्नेछ । सो भन्दा बढीको निकासा समितिले दिनेछ ।