दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा "ऐन" भन्नाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन, २०७९ सम्झनु पर्छ ।