You are viewing the translated version of अनुसूची-१ (दफा २ को उपदफा (१) सँग सम्बन्धित).
1
भन्सार महसुल
2
यात्रुले ल्याउने मालवस्तु सम्बन्धमा:
3
भारतबाट हुने पैठारीमा महसुल छुट हुनेः
4
चीनको तिब्बतबाट हुने पैठारीमा महसुल छुट हुनेः
5
विदेशी मुद्रा प्राप्तिको कागजात पछि पेश गर्न सकिनेः
6
साफ्टा सम्झौता र संवेदनशील सूचीमा परेका मालवस्तु सम्बन्धमाः
7
साफ्टा सम्झौता बमोजिमका मालवस्तुमा महसुलः
8
दोहोरो छुट नपाइनेः
9
पुराना सवारी साधन र यन्त्र उपकरणमा ह्रासकट्टी गरी मूल्य कायम गर्नेः
10
मालवस्तुको हवाई भाडा सम्बन्धमा:
11
बण्डेड वेयर हाउसको इजाजत नलिएका उद्योगले आफ्नो उत्पादन प्रतीतपत्रको माध्यमद्वारा वा प्रचलित:
12
सवारी साधन पैठारी सम्बन्धी विशेष व्यवस्थाः
13
भन्सार महसुल सुविधामा पैठारी भएका मालवस्तु सम्बन्धी विशेष व्यवस्थाः
14
देहायका मालवस्तुमा देहाय बमोजिम भन्सार महसुल छुट हुनेछ:
15
नेपाल सरकारको सम्बन्धित निकायको सिफारिसमा महसुल छुट हुने:
16
कृषि सुधार शुल्क लाग्ने:
17
भन्सार महसुल तथा कृषि सुधार शुल्क पूर्ण रूपमा छुट हुने
18
मालवस्तुको पैठारी सम्बन्धी विशेष व्यवस्थाः
19
संवेदनशील सूचीका मालवस्तुमा महसुल छुट नहुने
20
देहायका उपशीर्षकमा उल्लिखित मालवस्तु दफा ७ बमोजिम पेठारी गरेमा सोही दफा बमोजिम दर अनुसार भन्सार महसुल लाग्नेछः
21
निजी क्षेत्रबाट सञ्चालित कुरियरबाट हुने निकासी पैठारी सम्बन्धी व्यवस्थाः
22
बिबिधः