You are viewing the translated version of दस्तूर.

Schedule 2
दस्तूर

अनुसूची-२

(नियम ४  र ११ सँग सम्बन्धित)

दस्तूर

क्र.सं. विवरण दस्तूर (रु.)
नेपाली नागरिक सार्क मुलुकका नागरिक अन्य विदेशी नागरिक
(क) १. राष्ट्रिय निकुञ्जको प्रवेश दस्तूर

(प्रति व्यक्ति प्रति प्रवेश)

(१० वर्षभन्दा मुनिका बालबालिकालाई प्रवेश दस्तूर लाग्ने छैन ।)

निशुल्क १,५००/– ३,०००/–
२. पर्यटकीय भरियालाई राष्ट्रिय निकुञ्ज प्रवेश दस्तुर

२५/–

(ख) १. माछा मार्ने दस्तुर (बल्छीले मात्र प्रति व्यक्ति प्रति दिनको लागि)

२००/–

१,०००/–

२,०००/–

  २. परम्परागत रुपमा माछा मारी जीविका चलाउने स्थानीय बोटे, दराई, कुमाल, माझी, थारु तथा अन्य यस्तै जातिका मानिसलाई

१००/–

द्रष्टव्य:

  • रीत पूर्वकको प्रवेशपत्र बाहकलाई मात्र निकुञ्जभित्र प्रवेश गर्न दिइनेछ ।
  • निकुञ्जभित्र रहेको गाउँ वस्तीमा बसोबास गर्ने स्थानीय बासिन्दालाई निकुञ्ज प्रवेश दस्तुर लाग्ने छैन ।
  •  घरपालुवा जीवजन्तुलाई राष्ट्रिय निकुञ्जको सुविधा प्राप्त बाटोबाट लैजाँदा दस्तुर लाग्ने छैन ।
  • प्रवेशपत्र वा अनुमतिपत्र नलिई राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्ने वा उपरोक्त बमोजिम कुनै काम गर्ने व्यक्तिलाई तोकिएको दस्तूरमा शतप्रतिशत अतिरिक्त दस्तूर लिई प्रवेशको अनुमति दिइनेछ ।