You are viewing the translated version of .
(नियम ५ सँग सम्बन्धित)
बोलपत्रको ढाँचा
नेपाल सरकार,
खानी तथा भूगर्भ विभाग,
लैनचौर, काठामाडौं, नेपाल ।
मिति ः-
……….. ……….. ………… देशको कानुनबमोजिम ……………….. नामले दर्ता भएको र… … … … … … … … … देशमा प्रधान कार्यालय भएको हामी पेट्रोलियम सम्झौताबमोजिम नेपाल पेट्रोलियम ऐन, २०४० र नेपाल पेट्रोलियम नियमावली, २०४१ को अधीनमा रही अन्वेषण खण्ड नं. …………….. मा पेट्रोलियम कार्य गर्न इच्छुक भएकोले देहायका कुराहरू खुलाइ बोलपत्र दस्तुर …………….. डलरको बैंक ड्राफ्ट संलग्न गरी यो बोलपत्र पेश गरेका छौं ।
(१) बोलपत्र दाताको तर्फबाट काम कारवाई गर्ने अधिकृत व्यक्तिको ः
(क) नाम ः-
(ख) ठेगाना ः-
(२) अन्वेषण अवधिमा गरिने न्यूनतम कार्य दायित्वहरू र खर्च : (अनुसूची २ को दफा १० हेर्नुस्)
(क) प्राथमिक अन्वेषवण अवधिमा कम्तीमा देहायबमोजिमका कार्य दायित्वहरू पूरा गरिनेछ ः-कार्य दायित्वहरू रकम
(विवरण उल्लेख गर्ने)
…………………… ………………
…………………. ………………
…….. मिटर गहिराइ वा अमेरिकी डलर (………….) इकोनोमिक वेशमेण्टमध्ये जुन पहिले पुगिन्छ सम्मको …………. इनार खन्ने । त्यस्ता कार्य दायित्वहरू पूरा गर्न ………….. (……………) डलरको पेट्रोलियम खर्चको व्यवस्था गरिनेछ । जुन रकम माथि देखाइए बमोजिमका कार्य दायित्वहरूका लागि विभिन्न खण्डमा बाँडफाँड गरिएको छ ।
(ख) पहिलो पटक थपिने अन्वेषण अवधिमा कम्तीमा देहायबमोजिमका कार्य दायित्वहरू पूरा गरिनेछ ।
कार्य दायित्वहरू रकम
………………. …………………
……………. …………………..
……. मिटर गहिराइ वा अमेरिकी डलर (……….) इकोनोमिक वेशमेण्टमध्ये जुन पहिले पुगिन्छ सम्मको ………… इनार खन्ने । त्यस्ता कार्य दायित्वहरू पूरा गर्न ……… (…………) डलरको पेट्रोलियम खर्चको व्यवस्था गरिनेछ । जुन रकम माथि देखाइएबमोजिमका कार्य दायित्वहरूका लागि विभिन्न खण्डमा बाँडफाँड गरिएको छ ।
(ग) दोस्रो पटक थपिने अन्वेषण अवधिमा कम्तीमा देहायबमोजिमका कार्य दायित्वहरू पूरा गरिनेछ ।
कार्य दायित्वहरू रकम
(विवरण उल्लेख गर्ने)
……………. ……………….
…………….. ……………….
……… मिटर गहिराइ वा अमेरिकी डलर (……….) इकोनोमिक वेशमेण्टमध्ये जुन पहिले पुगिन्छ सम्मको ………… इनार खन्ने । त्यस्ता कार्य दायित्वहरू पूरा गर्न ……… (…………) डलरको पेट्रोलियम खर्चको व्यवस्था गरिनेछ । जुन रकम माथि देखाइएबमोजिमका कार्य दायित्वहरूका लागि विभिन्न खण्डमा बाँडफाँड गरिएको छ ।
द्रष्टव्य :
(१) बोलपत्रदाताले एउटा पेट्रोलियम सम्झौता अन्तर्गत एक भन्दा बढी अन्वेषण खण्डमा पेट्रोलियम कार्य गर्न चाहेमा प्रत्येक अन्वेषण खण्डको लागि छुट्टाछुट्टै कार्य दायित्व र रकम प्रस्तावित गर्नु पर्नेछ ।
(२) प्राथमिक अन्वेषण अवधिमा इनार खन्ने दायित्व बाध्यात्मक हुने छैन ।
(३) शिक्षा तथा तालीम सुविधा उपलब्ध गराइने ः (अनुसँची २ को दफा ४८ को उपदफा (२) र (३) हेर्नुस् ।
(क) अन्वेषण अवधिको प्रत्येक करार वर्षमा पेट्रोलियम स्रोत विकाससँग सम्बन्धित क्षेत्रमा नेपाली नागरिकहरू (जो ठेकेदारका कर्मचारी होइनन्) लाई शिक्षा र तालीम प्रदान गर्न विभागले निर्देश गरेबमोजिम कम्तीमा ……………….( ……………..) डलर खर्च गरिनेछ । जस्तै : (उपलब्ध गराइने विद्वत्वृत्ति, शैक्षिक अनुदान, अध्ययन कार्यक्रम, पुस्तकालय, प्रयोगशाला, उपकरण आदि उल्लेख गर्ने)
(ख) लागू मितिबाट साठी (६०) दिनभित्र विभागले निर्देश गरेबमोजिम ………….(………..) डलरको अतिरिक्त रकम उपखण्ड (क) बमोजिम उपयोग गर्नको लागि उपलब्ध गराइनेछ ।
(४) रोयल्टी राखि सकेपछि र पेट्रोलियम खर्च उपर गरेपछि पेट्रोलियमको बाँडफाँड :
(क) कच्चा तेल दैनिक औसतको उत्पादनको खूद पेट्रोलियममा नेपाल सरकारको खूद पेट्रोलियममा ठेकेदारको हिस्सा
खण्ड व्यारेल प्रतिदिन हिस्सा १०,००० सम्म प्रतिशत प्रतिशत १०,००० देखि …. सम्म प्रतिशत प्रतिशत ……… देखि …………सम्म प्रतिशत प्रतिशत ……… देखि …………सम्म प्रतिशत प्रतिशत १,००,००० भन्दा माथि प्रतिशत प्रतिशत
(ख) प्राकृतिक ग्याँसःदैनिक औसत उत्पादनको खण्ड खूद पेट्रोलियममा नेपाल सरकारको हिस्सा खूद पेट्रोलियममा ठेकेदारको हिस्सा (एम.एम.सी.एफ.डि.) हिस्सा १०,००० सम्म प्रतिशत प्रतिशत १०,००० देखि ………. सम्म प्रतिशत प्रतिशत …… देखि ……….. सम्म प्रतिशत प्रतिशत ………. भन्दा माथि प्रतिशत प्रतिशत
(५) संलग्न कागजातहरू :
(क) बोलपत्रदाताको कानुनी अस्तित्वको प्रमाण ।
(ख) बोलपत्रमा हस्ताक्षर गर्ने व्यक्तिलाई प्राप्त अख्तियारीको प्रमाण ।
(ग) बोलपत्रदातासँग पेट्रोलियम कार्य गर्न आवश्यक जेथा, यन्त्र, उपकरण, औजार तथा विशेषज्ञहरू छन् भन्ने प्रमाण ।
(घ) अन्वेषण कार्यको तरिका तथा समय तालिका ।
(ङ) पहिलो करार वर्षमा गरिने अन्वेषण कार्यको वार्षिक कार्यक्रम तथा बजेट ।
(च) संयुक्त हिस्सेदार भए त्यसको प्रमाण ।
बोलपत्रदाताको नाम ः-
अधिकृत हस्ताक्षर