You are viewing the translated version of .
(नियम ३ को उपनियम (१) सँग सम्बन्धित)
रचना, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण दर्ताको लागि दिइने निवेदन
श्रीमान्रजिष्ट्रारज्यू,
नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय,
प्रतिलिपि अधिकार नियमावली,२०६१ बमोजिम निम्न रचना, ध्वनिअङ्कन, प्रस्तुति वा
प्रसारण दर्ता गराउनको लागि देहायको विवरण खुलाई यो निवेदन गरेको छु।
१. रचयिता, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण धनीको नामः
२. ठेगाना :
३. नागरिकता :
४. जन्म मिति :
५. रचना भए,–
(क) नाम र पृष्ठः
(ख) भाषाः
(ग) रचना पूरा भएको मिति :
(घ) रचना पहिले प्रकाशन भएको देश र मिति :
(ङ) प्रकाशन संख्याः
(च) अन्य कुराः
६. ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण भए सो सम्बन्धी विवरणः
७. रचना, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारणको स्वामित्व प्रमाणित गर्ने कागजात वा प्रमाण :
८. अन्य विवरण :
(क) …….
(ख) …….
(ग) …….
(घ) …….
निवेदकको :–
सहीः
नाम :
ठेगाना :
मिति :