You are viewing the translated version of अख्तियारनामा.
Rule 23
अख्तियारनामा
ऐनको दफा ४६ बमोजिम अख्तियारनामा दिने व्यक्तिले अख्तियारनामामा आफूले गर्नु पर्ने काममध्ये कुन कामको लागि अख्तियारनामा दिएको हो सो व्यहोरा र बहाल रहने अवधि समेत खुलाउनु पर्नेछ।