You are viewing the translated version of खारेजी.

Rule 24
खारेजी
(१) स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०७६ खारेज गरिएको छ।
(२) उपनियम (१) बमोजिमको नियमावली बमोजिम भए गरेको काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।