You are viewing the translated version of परिचयपत्र.
Section 16
परिचयपत्र
(१) यस ऐन बमोजिम सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले तोकिएको ढाँचामा परिचयपत्र दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम दिइने परिचयपत्रमा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको संरक्षक, माथवर वा स्याहार गर्ने व्यक्तिको परिचय समेत खुलाउनु पर्नेछ।
(३) अपाङ्गता सम्बन्धी परिचयपत्र प्रत्येक वर्ष स्थानीय तहले पुनरावलोकन गरी अभिलेख अद्यावधिक गर्नु पर्नेछ।
(४) उपदफा (१) बमोजिम प्रदान गरिने परिचयपत्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
(५) उपदफा (१) बमोजिमको परिचयपत्र नलिएको नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने छैन।