You are viewing the translated version of फैसला.
Rule 48
फैसला
: (१) मुद्दाको सुनुवाई गर्दा सम्बन्धित पक्षको भनाई र कानून व्यवसायी -मुकरर गरिएको भए निजको बहस समेत समाप्त भएपछि अदालतबाट सोही दिन फैसला गरी निर्णय सुनाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको निर्णयको छोटकरी बिवरण राय किताबमा लेखी फैसला गर्ने सम्बन्धित सदस्यहरुले दस्तखत गरी उपस्थित पक्षलाई सुनाई राय किताबमा सहीछ्लाप समेत गराई एक्काइस कार्य दिनभित्र फैसला लेखी मिसिल संलग्न गराउनु पर्नेछ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दामा समावेश भएको विषयवस्तुको जटिलताको कारणले सोही दिन निर्णय सुनाउन नसक्ने: अवस्था परेमा फैसला सुनाउनको लागि अदालतले पन्ध्र दिनसम्मको तारेख तोक्न सक्नेछ र त्यसरी तोकिएको तारेखका दिन पूर्णपाठ तयार गरी उपनियम (२) बमोजिम पक्षलाई सुनाउनु पर्नेछ।
(४) अदालतले मुद्दाको सुनुवाई तथा कारबाही किनारा गर्दा आवश्यकता अनुसार _ सूचना. प्रविधिको प्रयोग गर्न सक्नेछ।