You are viewing the translated version of लेखापरीक्षण.
Section 20
लेखापरीक्षण
(१) कोषको आय-व्ययको लेखा नेपाल सरकारको स्वीकृत ढाँचा बमोजिम राखिनेछ ।
(२) सार्वजनिक सेवा प्रसारण संस्थाको कोषको प्रचलित संघीय कानून बमोजिम आन्तरिक लेखापरीक्षण गराउनु पर्नेछ।
(३) सार्वजनिक सेवा प्रसारण संस्थाको कोषको आय- व्ययको अन्तिम लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ।