You are viewing the translated version of स्कूल.
Section 15
स्कूल
(१) विश्वविद्यालयमा- अध्ययन, अध्यापन र अनुसन्धान गर्ने प्रयोजनका लागि; आवश्यक सङ्ख्यामा विधागत स्क्लहरू रहनेछन्।
(२) विद्यार्थी सङ्ख्या, भौतिक स्रोत र साधनको पर्याप्तता तथा कार्यबोझका .आधारमा एक वा एकभन्दा बढी कार्यक्रम एउटै स्कूल अन्तर्गत सञ्चालन गर्न सकिनेछ।
(३) स्कूल सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम: हुनेछ।