Section 40
अयोग्यता
देहायको व्यक्तिलाई पथ प्रदर्शकको इजाजतपत्र दिइने छैन :(क)नैतिक पतन देखिने फौज्दारी अभियोगमा दोषी प्रमाणित भई कैदको सजायपाएको,दोश्रो संशोधनद्वारा संशोधित ।दोश्रो संशोधनद्वारा संशोधित ।पहिलो संशोधनद्वारा थप (ख)कुनै मानसिक वा सरुवा रोग लागेको,(ग)दफा ४४ को खण्ड (क) वा (ग) बमोजिम पथ प्रदर्शकको इजाजतपत्र खारेज भई सो मितिले तीन वर्षको अवधि भुक्तान भई नसकेको ।