Schedule 3
इजाजतपत्र
(नियम ६ को उपनियम (१) सँग सम्बन्धित)
इजाजतपत्र
इजाजतपत्र नं………………… मिति – …………………
नेपाल सरकार
निर्माण तथा यातायात मन्त्रालय
निर्माण व्यवसाय ऐन, २०५५ को दफा ४ को उपदफा (३) र निर्माण व्यवसाय नियमावली,२०५६ को नियम ६ को उपनियम (१) बमोजिम निर्माण व्यवसाय गर्न …………. स्थित कार्यालय भएको………………….. फर्म वा कम्पनीलाई इजाजतपत्र प्रदान गरिएकोछ ।
इजाजतपत्र दिनेको,–
दस्तखत –
नाम –
(यस वृत्तभित्र कुन वर्ग लेख्नु पर्ने हो सोही वर्ग लेख्ने)पद –
मिति – कार्यालय –