Section 24
उजुरी
(१) यस ऐन अन्तर्गतको कसूर गरेको वा गर्न लागेको थाहा पाउने जोसुकैले पैँतीस दिनभित्र सम्बन्धित श्रम तथा रोजगार कार्यालयमा उजूरी दिन सक्नेछ।
(२) उजूरी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
(२) उजूरी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।