Rule 55
एकीकरण
: पेट्रोलियमको श्रोत संरक्षण गर्न तथा बढी फाइदाजनक तरीकाले विकास गर्न एक वा एकभन्दा बढी स्थलको संयुक्त विकास तथा सञ्चालन गर्न उपयुक्त भएमा विभागलाई एक वा बढी ठेकेदारहरूलाई विभागले तोकिदिएको संयुक्त सञ्चालन कार्यक्रम अन्तर्गत संयुक्त रूपले क्षेत्रको विकास गर्न आदेश दिने अधिकार हुनेछ ।