Section 7
केलभिन
:(१) केलभिन थर्मोडाइनामिक तापक्रमको मूल इकाई हुनेछ ।
(२) "केलभिन” भन्नाले जुल प्रति केलभिन एकाइमा व्यक्त गरिएको बोल्जमेन अचर राशीको निश्चित सङ्ख्यात्मक मान १.३८०६४९५*१०^(-२३ ) को आधारमा निकालिएको थर्मोडाइनामिक तापक्रम सम्झनु पर्छ र जुल प्रति केलभिन बराबर किलोग्राम वर्गमिटर प्रति वर्ग सेकेण्ड प्रति केलभिन हुन्छ।
(३) केलभिन तापक्रमको अन्तर जनाउनेमा समेत प्रयोग गरिनेछ ।
(४) तापक्रमको अन्तर्राष्ट्रिय व्यवहारिक स्केलको सेल्सीयस डिग्री, जसको बराबर २७३.१५ केलभिन हुन्छ, ....।
(५) सेल्सीयस डिग्रीलाई तापक्रमको अन्तर जनाउनेमा समेत प्रयोग गर्न सकिनेछ ।