Section 52
खारेजी
(१) निर्वाचन (कसूर र सजाय) ऐन, २०६३ खारेज गरिएको छ ।
(२) निर्वाचन (कसूर र सजाय) ऐन, २०६३ बमोजिम भए गरेका काम कारबाहीहरु यसै ऐन बमोजिम भए गरेको मानिनेछ।