Section 10A
नवीकरण
१०क.१ दफा- ९ बमोजिम स्थापना भएका प्रयोगशालाले प्रत्येक वर्ष समितिबाट प्राविधिक परीक्षण (टेक्निकल अडिट) गराई अनुमतिपत्र नवीकरण गराउनु पर्नेछ।
१०क.२ उपदफा १०क.१ बमोजिम प्रत्येक वर्ष अनुमतिपत्र नवीकरण नगराएमा वा प्राविधिक परीक्षणबाट तोकेको मापदण्ड पूरा भएको नपाइएमा त्यस्तो प्रयोगशालाको अनुमतिपत्र स्वतः खारेज हुनेछ ।
१०क.२ उपदफा १०क.१ बमोजिम प्रत्येक वर्ष अनुमतिपत्र नवीकरण नगराएमा वा प्राविधिक परीक्षणबाट तोकेको मापदण्ड पूरा भएको नपाइएमा त्यस्तो प्रयोगशालाको अनुमतिपत्र स्वतः खारेज हुनेछ ।
बीउ बिजन ऐन, २०४५
Section - 1
Section - 2
Section - 3
Section - 4
Section - 5
Section - 6
Section - 6A
Section - 10
Section - 10A
Section - 10A
No sections in this chapter.