Rule 2
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले मध्यस्थता ऐन, २०५५ सम्झनु पर्छ ।
(ख) “संयुक्त इजलास” भन्नाले पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिमको संयुक्त इजलास सम्झनु पर्छ ।
(ग) “रजिष्टार” भन्नाले पुनरावेदन अदालतको रजिष्टार सम्झनु पर्छ ।
(घ) “कानून व्यवसायी” भन्नाले प्रचलित कानून बमोजिम कानून व्यवसायीमा दरिएको व्यक्ति सम्झनु पर्छ ।