Rule 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा–
(क) “ऐन” भन्नाले वातावरण संरक्षण ऐन, २०५३” सम्झनुपर्छ ।
(ख) “सम्बन्धित निकाय” भन्नाले ऐन वा यस नियमावलीमा उल्लिखित कामसँग सम्बन्धित नेपाल सरकारको कुनै मन्त्रालय सम्झनु पर्छ ।
(ग) “क्षेत्र” भन्नाले …….. वातावरणीय प्रभाव मूल्याङ्कन गर्नको लागि नियम ४ बमोजिम निर्धारण गरिएको क्षेत्र सम्झनुपर्छ ।
(घ) “प्रतिवेदन” भन्नाले प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी प्रतिवेदन सम्झनुपर्छ ।
(ङ) “कार्यसूची” भन्नाले प्रतिवेदन तयार गर्नको लागि नियम ५ बमोजिम स्वीकृत कार्यसूची सम्झनुपर्छ ।
(च) “उद्योग” भन्नाले अनुसूची–७ मा तोकिए बमोजिमका उद्योग सम्झनुपर्छ ।
(छ) …………….
(ज) “निरीक्षक” भन्नाले ऐनको दफा ८ को उपदफा (१) बमोजिम नियुक्त वा तोकिएको वातावरण निरीक्षक सम्झनुपर्छ ।
(ज१) “ब्याट्री” भन्नाले शिसाजन्य पदार्थ (लिड धातु) तथा अम्ल (एसिड) को प्रयोग गरी बनाइएको विद्युतीय शक्तिको रुपमा रहेको लिड एसिड ब्याट्री सम्झनुपर्छ ।
(ज२) “ब्याट्री व्यवसायी” भन्नाले ब्याट्रीको उत्पादन, मर्मत, पुनप्रशोधन, आयात,डिलर वा संकलक सम्झनु पर्छ र सो शब्दले ब्याट्रीको खुद्रा बिक्रेताको रुपमा कार्य गर्ने व्यक्ति वा संस्था समेतलाई जनाउँछ ।
(झ) “पञ्जिका” भन्नाले ऐनको दफा ९ को उपदफा (२) बमोजिम सम्बन्धित निकायले तयार गरेको पञ्जिका सम्झनुपर्छ ।
(ञ) “प्रयोगशाला” भन्नाले ऐनको दफा ११ बमोजिम स्थापना गरिएको वा तोकिएको प्रयोगशाला सम्झनुपर्छ ।
(ट) “कोष” भन्नाले ऐनको दफा १३ बमोजिम स्थापना गरिएको वातावरण संरक्षण कोष सम्झनु पर्छ ।
(ठ) “सञ्चालक समिति” भन्नाले नियम ३९ बमोजिम गठन भएको कोष सञ्चालक समिति सम्झनु पर्छ ।
(ड) “क्षतिपूर्ति” भन्नाले नियम ४५ बमोजिम निर्धारण गरिएको क्षतिपूर्ति सम्झनु पर्छ ।