Rule 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले वैदेशिक रोजगार ऐन, २०६४ सम्झनु पर्छ ।
(ख) “करार” भन्नाले रोजगारदाता संस्था वा निजको प्रतिनिधि र कामदार तथा इजाजतपत्रवाला र कामदार बीच कामदारको सेवा, शर्त तथा
पारिश्रमिक र दुवै पक्षले पालन गर्नु पर्ने शर्तको वारेमा भएको करार सम्झनु पर्छ ।
(ग) “कोष” भन्नाले ऐनको दफा ३२ बमोजिम स्थापना भएको वैदेशिक रोजगार कल्याणकारी कोष सम्झनु पर्छ ।
(घ) ………………….
(घ१) “गन्तव्य मुलुक” भन्नाले वैदेशिक रोजगारमा जाने मुलुक सम्झनु पर्छ ।
(घ२) “नेपाली कूटनीतिक नियोग” भन्नाले कुने विदेशी मुलुकस्थित नेपाली राजदृतावास, नेपाली महावाणिज्य दुतावास, बाणिज्य दूतावास, स्थायी नियोग, विशेष नियोग बा कृटनीतिक कार्य सम्पादन गर्न नेपाल सरकारले स्थापना गरेको विदेशस्थित कुनै निकाय बा एकाइ सम्झनु पर्छ र सो शब्दले गन्तव्य मुलुकको लागि तोकिएको सहप्रमाणिकृत नेपाली कुटनीतिक नियोगलाई समेत जनाउँछ ।
(घ३) “पुनः श्रम स्वीकृति” भन्नाले कामदार र गनतव्य मुलुकको रोजगारदाता बीच भएको करार नियमित रूपमा नबीकरण भई सोही रोजगारदाताकोमा पुनः काम गर्न जान प्रदान गरिएको श्रम स्वीकृति सम्झनु पर्छ र सो शब्दले सोही गन्तव्य मुलुकको प्रचलित कानून बमोजिम रोजगारदाता परिवर्तन गरी परिवर्तित रोजगारदाताकोमा काम गर्न दिइने श्रम स्वीकृतिलाई समेत जनाउँछ । (ङ) “मागपत्र” भन्नाले कामदारको संख्या, किसिम, योग्यता, कामदारले पाउने पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तहरू उल्लेख गरी
वैदेशिक रोजगार न्यायाधिकरण नियमावली, २०६८ द्वारा झिकिएको । रोजगारदाता संस्थाले इजाजतपत्रवालालाई पठाएको मागपत्र सम्झनु पर्छ ।
(ङ१) “विशेषज्ञ समिति” भन्नाले नियम ४६ बमोजिमको विशेषज्ञ समिति सम्झनु पर्छ ।
(च) “सञ्चालक” भन्नाले संस्था वा इजाजतपत्रवालाकोे सञ्चालक सम्झनु पर्छ र सो शब्दले वैकल्पिक सञ्चालक समेतलाई जनाउँछ ।