Rule 2
परिभाषा
विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ सम्झनु पर्छ ।
(ख) “ग्राहक” भन्नाले सूचक संस्थासँग व्यवसायिक सम्बन्ध स्थापना गर्ने वा कारोबार गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले व्यवसायिक सम्बन्ध स्थापना वा कारोबार गर्न प्रयास गर्ने व्यक्ति समेतलाई जनाउँछ ।
(ग) “जाँचबुझ अधिकृत” भन्नाले ऐनको दफा १४ बमोजिम खटिएको अधिकृत सम्झनु पर्छ ।
(घ) “राष्ट्रिय समन्वय समिति” भन्नाले ऐनको दफा ८ बमोजिम गठन भएको राष्ट्रिय समन्वय समिति सम्झनु पर्छ ।