Rule 2
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा “ऐन” भन्नाले
अभिलेख संरक्षण ऐन, २०४६ सम्झनु पर्छ ।