Rule 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले प्रतिलिपि अधिकार ऐन, २०५९ सम्झनु पर्छ ।
(ख) “संस्था” भन्नाले नियम ६ बमोजिम गठन भएको रोयल्टी संकलन संस्था सम्झनु पर्छ ।