Rule 2
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन, २०६३ सम्झनु पर्छ ।
(ख) “उपसमिति” भन्नाले ऐनको दफा २४ को उपदफा (२) बमोजिम गठन गरिएको उपसमिति सम्झनु पर्छ ।