Rule 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) "ऐन" भन्नाले बालबालिका सम्बन्धी ऐन, २०७५ सम्झनु पर्छ ।
(ख) "कोष" भन्नाले ऐनको दफा ६३. बमोजिमको बाल कोष सम्झनु पर्छ ।
(ग) "प्रोवेशन अधिकारी" भन्नाले ऐनको दफा ७९ बमोजिमको प्रोवेशन अधिकारी सम्झनु पर्छ।
(घ)। "बाल क्लब वा संस्था" भन्नाले नियम ३ बमोजिम दर्ता भएका बाल क्लब वा संस्था सम्झनु पर्छ ।
(ङ) "बालबालिकासँग सम्बन्धित संस्था" भन्नाले बालबालिकाले सेवा लिने सार्वजनिक निकाय, विद्यालय, - स्वास्थ्य संस्था, निजी संस्था, गैर सरकारी- संस्था वा बालबालिकासँग सम्बन्धित अन्य जुनसुकै निकाय वा संस्था सम्झनु पर्छ ।
(च) "समिति" भन्नाले नियम ८४ को उपनियम (१) बमोजिम गठन भएको कोष सञ्चालक समिति सम्झनु पर्छ।