Rule 2
परिभाषा
विषय वा -प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,
(क) “ऐन” भन्नाले राहदानी ऐन, २०७६ सम्झनु
पर्छ ।
(ख) “जिल्ला प्रशासन कार्यालय“ भन्नाले प्रचलित कानून बमोजिमको जिल्ला प्रशासन कार्यालय सम्झनु पर्छ र सो शब्दले जिल्ला प्रशासन कार्यालय मातहतमा रहेको ईलाका प्रशासन कार्यालयलाई समेत जनाउँछ ।
(ग) "परिवार” भन्नाले राहदानी प्राप्त गर्ने व्यक्तिसँग बस्ने तथा निज आफैंले पालन पोषण गर्नु पर्ने पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, सासु, ससुरा सम्झनुपर्छ ।
(घ) "महानिर्देशक" भन्नाले बिभागको महानिर्देशक सम्झनु पर्छ।
(ङ) "विशेष काम” भन्नाले नेपाल सरकार, मन्त्रिपरिषद्ले तोकेको विशेष काम सम्झनुपर्छ ।
(च) "सरकारी काम". भन्नाले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कुनै सरकारी निकायका पदाधिकारी वा कर्मचारीले भाग लिनु पर्ने विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ, संस्थाको आयोजनामा हुने ४ बैठक, सम्मेलन, गोष्ठी, सेमिनार, कार्यशाला बा यस्तै प्रकारको कार्यक्रम सम्झनु पर्छ र सो शब्दले सरकारी निकायका पदाधिकारी वा कर्मचारीले भाग लिने अध्ययन, अध्ययन भ्रमण वा तालिमलाई समेत जनाउँछ।