प्रस्तावना 0
प्रस्तावना
ः समुद्रयात्रा गर्ने नेपाली पानी जहाजका प्रमाण–पत्र र रोजनामचाहरुको सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।