प्रस्तावना 0
प्रस्तावना
ः देशको आर्थिक विकासका लागि आर्थिक क्रियाकलापको अधिकतम प्रवद्र्धन गर्न सुरक्षित कारोबारका सम्बन्धमा एकीकृत कानूनी व्यवस्था गरी चल तथा अमूर्त सम्पत्तिउपरको दायित्व परिपालनगर्ने गराउने व्यवस्था तत्काल गर्न वाञ्छनीय भएकोले, प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको छ ।