गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४
प्रस्तावना 0
प्रस्तावना
ः गैर आवासीय नेपालीहरुमा नेपालप्रतिको सामिप्यता अभिवृद्धि गरी त्यस्ता व्यक्तिलाई नेपालको सर्वाङ्गिण विकासमा सहभागी गराउन उत्प्रेरित गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।
गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४
Section - 1
Section 1: संक्षिप्त नाम र प्रारम्भ
Section - 2
Section 2: परिभाषा
Section - 3
Section 3: गैर आवासीय नेपालीको अभिलेख खडा गर्ने
Section - 4
Section 4: परिचयपत्र दिने
Section - 5
Section 5: गैर आवासीय नेपालीको हैसियत कायमै रहने
Section - 6
Section 6: परिवर्त्य विदेशी मुद्रामा खाता खोल्न पाउने
Section - 7
Section 7: परिवर्त्य विदेशी मुद्रामा लगानी गर्न सक्ने
Section - 8
Section 8: जानकारी दिनु पर्ने
Section - 9
Section 9: रकम फिर्ता लैजान सक्ने
Section - 10
Section 10: नेपाली मूलका विदेशी नागरिकलाई सुविधा तथा सहुलियत
Section - 11
Section 11: भिसा सम्बन्धी सुविधा
Section - 12
Section 12: कर नलाग्ने
Section - 13
Section 13: उद्योग वा व्यवसाय सञ्चालन गर्न पाउने
Section - 14
Section 14: प्रचलित कानून बमोजिमको सुविधा पाउने
Section - 15
Section 15: सल्लाहकार बोर्ड गठन गर्न सक्ने
Section - 16
Section 16: गैर आवासीय नेपाली संघ सम्बन्धी व्यवस्था
Section - 17
Section 17: परिचयपत्र रद्द हुने
Section - 18
Section 18: नियम बनाउने अधिकार
Preamble - 0
Preamble 0: प्रस्तावना