प्रस्तावना 0
प्रस्तावना
ः सर्वसाधारण जनताको सुविधाको निमित्त नेपाल ..मा चलचित्रको निर्माण, प्रदर्शन
तथा वितरण व्यवस्थित गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट रष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो
ऐन बनाई बक्सेकोछ ।