प्रस्तावना 0
प्रस्तावना
– नेपाल ….. को नर्सिङ्ग सेवालाई प्रभावकारी बनाई व्यवस्थित एवं वैज्ञानिक ढंगले परिचालन गर्न तथा नर्सहरुको योग्यता अनुसार नामदर्ता गर्ने समेत व्यवस्था गर्न एक नर्सिङ्ग परिषद्को स्थापना गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको चौबीसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।