Section 1
प्रारम्भिक
१.१ संक्षिप्त नाम र प्रारम्भ :
१.१.१. यस ऐनको नाम “आयुर्वेद चिकित्सा परिषद्ऐन २०४५” रहेको छ ।
१.२.३ यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।
१.२ परिभाषा :
१. यो ऐनको दफा ४.१, ४.२, ४.३, ४.४, ४.५, ४.६, ४.७, ४.८, ५.१, ५.२, ६.१, ६.२, ७.१, ७.२, ९.३ र ९.३क. बाहेक अन्य
दफाहरू मिति २०५६।८।१६ देखि प्रारम्भ हुने गरी नेपाल राजपात्रमा सूचना प्रकाशित भएको ।
२. यो ऐनको दफा ४.१, ४.२, ४.३, ४.४, ४.५, ४.६, ४.७, ४.८, ५.१, ५.२, ६.१, ६.२, ७.१, ७.२, ९.३ र ९.३क. सम्वत्२०५८ साल फागुन १६ गतेदेखि प्रारम्भ हुने गरी नेपाल राजपत्रमा सूचना प्रकाशित भएको ।
१.२.१ विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
१.२.१.१ “परिषद्” भन्नाले दफा २.१ बमोजिम स्थापना भएको आयुर्वेद चिकित्सा परिषद्सम्झनु पर्छ ।
१.२.१.२ “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ ।
१.२.१.३ “सदस्य” भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष समेतलाई जनाउनेछ ।
१.२.१.४ “रजिष्ट्रार” भन्नाले दफा ३.१ बमोजिम नियुक्त गरिएको परिषद्को रजिष्ट्रार सम्झनु पर्छ ।
१.२.१.५ “दर्ता किताब” भन्नाले यो ऐन अन्तर्गत चिकित्सकहरूको नाम दर्ता गर्न खडा गरिएको दर्ता किताब सम्झनु पर्छ ।
१.२.१.६ “चिकित्सक” भन्नाले आयुर्वेद विज्ञानमा दफा ४.२ मा उल्लेखित न्यूनतम योग्यता प्राप्त गरी सो सम्बन्धी व्यवसायमा लागेको व्यक्ति सम्झनु पर्छ ।
१.२.१.७ “दर्तावाला चिकित्सक” भन्नाले दफा ४.५ बमोजिम दर्ता किताबमा नाम दर्ता भएको चिकित्सक सम्झनु पर्छ ।
१.२.१.८ “आयुर्वेदिक औषधि” भन्नाले आयुर्वेदिक प्रणालीबाट बनाइएको औषधि सम्झनु पर्छ ।
१.२.१.९ “नियम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम सम्झनु पर्छ ।
१.२.१.१० “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।